नीजामती अस्पतालको शुल्क १० प्रतिशतले वृद्धि


काठमाडौं ।

नीजामती अस्पतालले जनाए अनुसार अस्पतालमा रहेका विभिन्न सेवाका सेवा शुल्कहरू १० प्रतिशतले वृद्धि हुने व्यहोरा सम्पूर्ण सबैमा जानकारीको लागि अनुरोध छ। हाललाई एमआरआइ सिटी स्क्यान र डेक्साका शुल्कलाई यथावत राखिएको र अन्य सेवा शुल्कमा सबैमा १० प्रतिशतले वृद्धि गरिएको छ।

अस्पतालमा नीजामती कर्मचारी, कर्मचारीका परिवार र सरवसाधारण नागरिकले स्वास्थ्य सेवा लिने गर्दछन । यो शुल्क बृदिले सर्वसाधारण बिरामीलाई भने आर्थिकभार थपिने बिज्ञहरूको ठम्याई छ ।

अस्पतालले गत मंगलवारदेखि शुल्क बृदि गरि लागु गरेको अस्पतालले जनाएको छ ।