निर्धन उत्थान लघुवित्तको वित्तीय साक्षरता सम्पन्न


काठमाडौँ ।

रुकुम (पूर्व) जिल्लाको सिस्ने गाँउपालीका वडा न. ३ स्थित पाँगा महिला सामुदायिक भवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

वित्तीय साक्षरता कार्यक्रममा सो क्षेत्रका पाँगा, पोखरा, लागिम, गाँउमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट गठन भएका ८ ओटा महिला समूहका सदस्य, अभिभावक, बुद्धिजिवी स्थानीय भद्रभलादमी र कर्मचारीसमेत गरी करिव ६० जनाको सहभागितामा सम्पन्न भएको थियो ।

वित्तिय साक्षरता कार्यक्रम निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सिस्ने ५ रहेको शाखा कार्यालय रुकुमकोटको आयोजनामा सम्पन्न गरिएकोे थियो ।