नेपाल इन्स्योरेन्सद्धारा आयोजित फुटसल शुक्रवार देखि शुरु


नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान७ः३० वजे उद्घाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिकासमेत प्रकाशित गरेको छ ।

उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीह सर्भेयरसमेतको सहभागिता रहेको छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारणसमेत गर्ने व्यवस्था मिलाईएको छ ।