जेनजी आन्दोलनमा घाइते लक्ष्मण राईको निधन


काठमाडौं ।

नुवाकोटका लक्ष्मण राईको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भई निधन भएको छ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीको हस्तक्षेपपछि घाइते भएका राईको उपचारका क्रममा निधन भएको हो।