दशैंको झिलिमिलीमा युवा उत्साह

564
Shares

काठमाडौं ।

दशैंको रमझममा युवायुवती : दशैं सुरु भएसँगै काठमाडौंका शक्तिपीठहरू झिलिमिली बत्तीले सजाइएको छ ।

नवरात्रिभरि पूजा अर्चना हुने यी मन्दिरहरूमा हरेक वर्षझैं यस वर्ष पनि श्रद्धालुहरूको घुइँचो देखिन्छ ।

साँझपख काठमाडौंको मैतिदेवी मन्दिरपरिसरको झिलिमिली माहोलमा युवायुवतीहरू फोटो खिचेर मज्जा लिँदै ।