काठमाडौँ ।
कमलामाई नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस जिल्ला सभापति उपेन्द्र कुमार पोखरेलले नेपालीहरुको महान् चाडहरू विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८२ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत उनले यस्ता महान् चाडपर्वहरूलाई विकृति र विसङ्गति मुक्त बनाई सौहार्दपूर्ण वातावरणमा मनाउन सबैमा आग्रह गरेका छन्।












प्रतिक्रिया