काठमाडौ ।
निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्।
भदौ २४ गते ‘जेन-जी आन्दोलन’का क्रममा स्कुलमा तोडफोड र आगजनी भएपछि युलेन्सले नयाँ ढङ्गले स्कुल सञ्चालन गर्ने योजना बनाएको छ।
आरजुले काठमाडौं र ललितपुरस्थित युलेन्सका दुवै स्कुलबाट राजीनामा दिएकी हुन्।











प्रतिक्रिया