काठमाडौं । पालुङटार नगरपालिका–७ सल्लाघारी कटरपाटाका ५४ वर्षीय कालि बहादुर बरामको चिप्ले खोल्सी सिँचाइ आयोजनाको ड्याममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया