काठमाडौं ।
बैजनाथ गाउँपालिका–७ पेडारीका ४८ वर्षीय झक्क बहादुर भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै कुखुरा फर्ममा रहेको विद्युत् तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया