काठमाडौँ ।
नेपाल शिक्षक महासङ्घले आन्दोलनको पहिलो चरणअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाएको छ।
महासङ्घले आगामी भाद्र १२ गते नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा पनि धर्ना कार्यक्रम गर्ने जनाएको छ।











प्रतिक्रिया