काठमाडौं ।
नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा तय गरेको छ।
महासचिव शंकर पोखरेलले यो जानकारी दिएका हुन्।भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनमा करिब २,३०० प्रतिनिधि सहभागी हुनेछन्।
यस महाधिवेशनले ११औं महाधिवेशनपछिका लागि नयाँ विधान निर्माण गर्नेछ।











प्रतिक्रिया