काठमाडौं ।
गुण्डागर्दी र कुटपिट आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानको म्याद जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिनका लागि थप गरेको छ।
उनलाई आइतबार राति चाबहिलस्थित ‘ए वान क्याफे’बाट प्रहरीले पक्राउ गरेको हो।
मोक्तानमाथि एक व्यक्तिलाई कुटपिट गरेको आरोप लागेको छ।
यसअघि पनि उनी तरबारले केक काटेको घटनामा पक्राउ परेका थिए।











प्रतिक्रिया