काठमाडौं ।
सिद्धार्थ बैंकरमा यामनोर बुटिक होटेल प्रालि बिच बैंकका ग्राहकलाई सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौताभएको छ ।
सम्झौताअनुसार हात्तीसार, काठमाडौंस्थित मायामनोर बुटिक होटेलमा बैंकका ग्राहकले बैंकको कार्ड वामोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २०%सम्मको छुट प्राप्त गर्न सक्नु हुनेछ । यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यम माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ । फोनः ०१–५९७००२०, [email protected]











प्रतिक्रिया