काठमाडौं।
न्याय परिषद्ले उच्च अदालतका लागि रिक्त पदहरूमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीका अनुसार, आज बसेको परिषद् बैठकले उच्च अदालतमा रिक्त रहेका पदहरू पूर्ति गर्न २७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस गरिएका अधिकांश व्यक्ति हाल जिल्ला अदालतमा कार्यरत न्यायाधीश हुन्।














प्रतिक्रिया