काठमाडौँ
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिकृतहलाई तालिम प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस संस्थाले देशभर रहेका ९६ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई ‘फोकस अन क्वालिटी प्रोफिटएविलिटि’ तालिम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको हो । वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतिलाई सामना गर्दै सदस्य, गुणस्तरिय कर्जा वृद्धि र संस्थाको समग्र कार्यक्रमको गुणस्तरलाई सुधार गरि संस्थाको लक्ष्य हासिल तर्फ लाग्न संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले बताउनुभयो ।
वित्तीय संस्थाका अध्यक्ष बिष्णुकुमार घिमिरेले आजको विषम् परिस्थितिमा कर्मचारीले गरेको योगदानप्रति धन्यवाद प्रदान गर्दै आगामी दिनमा थप हौसलाका साथ काम गर्नका लागि थप प











प्रतिक्रिया