काठमाडौँ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाईएको जानकरी दिए ।











प्रतिक्रिया