डिसहोम र ल्यानिज हबबिचको सहकार्य, हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्म छुट


काठमाडौँ
डिश होमले आफ्ना ग्राहकलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित ल्यानिज हबसँग सहकार्य गरेको छ । सहकार्यसँगै अब विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको भारी छुटमा उपलब्ध हुने भएको छ । अब ग्राहकले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेट अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन् ।
यो विशेष छुट पाउनको लागि, ग्राहकले डिशहोम इन्टरनेट वा टिभी सेवा ३–६–१२–२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ । त्यसपछि ५०५ छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेट अनलक खरिद गर्न सक्नेछन् ।

यस योजनामा समावेश गरिएका ग्याजेट कुनकुन हुन् ?

सोनिक एयर एयरबड ः अब केवल रु. १,७४९ (बजार खुद्रा मूल्य रु. ३,४९९)

जोन २ स्मार्टवाच ः अब केवल रु. २,७४९ (बजार खुद्रा मूल्य ः रु. ५,४९९)

भोकल स्पिकर ः अब केवल रु. ४,४९९ (बजार खुद्रा मूल्य ः रु. ८,९९९)