काठमाडौं ।
सरकारले सशस्त्र प्रहरी बल, नेपालका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको कार्यकाल थप गर्ने निर्णय लिएको हो।











प्रतिक्रिया