डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो?


काठमाडौँ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।