काठमाडौँ।
प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो ।
त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराए।
गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै विपक्षी दलहरुले लामो समयदेखि संसद् अवरुद्ध आएका छन्।











प्रतिक्रिया