काठमाडौँ।
कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । आज बिहान ७ बजे मस्तिष्कघात भएपछि उनका परिवारले बिहान १०:३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरेका छन् । उनको हाल सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताइएको छ।











प्रतिक्रिया