उद्योगलाई १० अर्ब र भूमि व्यवस्था मन्त्रालयललाई ७ अर्ब बजेट


काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।