मेष: दिन शुभ छ, धनसम्पत्ति प्राप्ति, सुख–सन्तोष, कार्य सफल, सन्तुष्टि होला ।
वृष: शुभ समयले खाद्यान्न प्राप्ति, शुभ समाचार, मानसिक स्वस्थता, लाभ होला ।
मिथुन: बिहान हानि तर त्यसपछि उपहार प्राप्ति, पेसामा सफलता हुने देखिन्छ ।
कर्कट: बिहान लाभ होला । त्यसपछि भने रोगव्याधिको भय, असफलता, खर्च होला ।
सिंह: कार्य सफल, आफन्तबाट सहयोग, मिष्ठान्न भोजन, लाभको सम्भावना छ ।
कन्या: शुभ समयको आगमन भएकाले राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, कार्य सिद्धि होला ।
तुला:बिहान कार्यमा बाधा तर त्यसपछि भने लाभ, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।
वृश्चिक:बिहान प्रसन्नता तर त्यसपछि भने नोक्सानी, रोगको भयको सम्भावना छ ।
धनु: दिन शुभ छ, द्रव्य लाभ, विजय, सुख–शान्ति, यश–कीर्ति बढ्ने, वाहन–सुख होला ।
मकर: दिन उत्तम छ । कार्य सफल, पढाइ, प्रतियोगिता, मुद्दामामिलामा विजय हुने देखिन्छ ।
कुम्भ: बिहान समस्या तर त्यसपछि कार्य सिद्धि, सन्तान–सुख, शुभ समाचार होला ।
मीन:विवाद, दिनचर्या अस्तव्यस्त, पाचनमा समस्या, निरर्थक घुमफिर होला ।











प्रतिक्रिया