आइतबार सुनचाँदीको मूल्य कति पुग्याे ?


काठमाडौं ।

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेकोछ ।