मधेश प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभामा सम्बोधन गर्न थालेका छन् ।

केही समययता प्रधानमन्त्री ओलीले विभिन्न प्रदेशका सभाहरूमा पुगेर सम्बोधन गरिरहेका छन् । सो क्रममा उनी मंगलबार मधेश प्रदेशसभा पुगेका हुन् ।

प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आमसभालाई सम्बोधन गर्ने लगायतका कार्यक्रम तय भएको छ ।