काठमाडौं
सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्य गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
जसअनुसार बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिने छ ।
बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ । कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा बैंकको सहभागिता रहनेछ। यो सहकार्य दुई वर्षसम्म लागू हुनेछ ।
प्रतिक्रिया