काठमाडौं ।
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका हुन ।
नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन क्रान्तिकारीको मतगणना पछि हालै उनको नाम सार्बजनिक भएको हो । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्।
यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका हुन ।
प्रतिक्रिया