काठमाडौं ।
क्यान्सरविरुद्धको एच.पी.भी खोप अभियानमा मनिषा कोइराला सद्भावना दूत घोषण गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पी.भी खोपको सद्भावना दूतका रूपमा २ वर्षकाे लागि ख्यातीप्राप्त कलाकार तथा सामाजिक अभियन्ता मनिषा कोइरालालाई घोषणा गरेकाे हाे ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/manisha-3-e1738141617193-768x660.jpg)
सद्भावना दूत सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अभियन्ता कोइरालाले बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित एक कार्यक्रममा हस्तारक्ष गरेका छन् ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/manisha-1-e1738141657273-768x652.jpg)
प्रतिक्रिया