काठमाडौँ।
इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार केहिबेर अघि काठमाडौँको मेडिसिटी अस्पतालमा राणाको निधन भएको हो।
उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया