काठमाडौँ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ५०६ मतसहित विजयी भएका हुन् ।
दोस्रो भएको माओवादीले ५ हजार ६७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया