एआईए र इनोभेटिभ क्वाटरफाइनलमा

376
Shares

काठमाडौं ।

आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र इनोभेटिभ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेका छन्। एआईए ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा क्वाटरफाइनलमा पुगेका हुन्।

शंखमूलस्थित घरेलु कोर्टमा शनिबार भएको खेलमा एआईएले रोज बडलाई १२–१० ले पराजित गर्‍यो। यस्तै सिनियर गल्र्समा इनोभेटिमले हेम्सलाई ७–३ ले हराएको थियो।