ईविल सिरप औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता



काठमाडाैं  । 

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई बजारबाट फिर्ता गरेको छ ।  विभागले ईविल सिरप औषधि  गुणस्तरहीन भएको भन्दै औषधि विक्री वितरणमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्