सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको निधन



काठमाडौँ ।

सिटिजन्स बैंकका डेपुटी सीइओ प्रकाश कुमार काफ्लेको निधन भएको छ । उनको हृदयघातका कारण श्रीलंकामा निधन भएको हो ।
बिफिनको कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको थियो ।

बैंकका एक उच्च अधिकारीका अनुसार उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।
उनी बिगत लामो समयदेखि सिटिजन्स बैंकमा कार्यरत थिए।

 

प्रतिक्रिया दिनुहोस्