त्रिभुवन विमानस्थल एक घण्टाका लागि बन्द

1.03k
Shares

काठमाडौं ।

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द गरिएको छ ।

धावनमार्गमा खाल्डो देखिएपछि एक घण्टाका लागि उडान रोकिएको प्रवक्ता सुवास झाले बताए । विमानस्थल बन्द भएपछि अवतरणको तयारीमा रहेका केही विमानलाई आकाशमै र केहीलाई अन्यत्र डाइभर्ट गराइएको छ।