कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

364
Shares

काठमाडौँ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट बर्खास्त गरिएको छ।

मन्त्रालयले शुक्रबार सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेकाले गैरेलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो।

उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम मन्त्रिपरिषद्को निर्णयमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।