गठबन्धनको कार्यदलले बुझायो शिर्ष नेतालाई न्युनतम साझा कार्यक्रमको प्रतिवेदन

15.89k
Shares

काठमाडौं ।

नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पुरा गरेको छ । जसअनुसार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ।

कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुझेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा कार्यदलको प्रतिवेदन बुझ्दै शिर्ष नेताहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएका छन् ।