राष्ट्रिय योजना आयोगका चार सदस्यद्वारा राजीनामा

2.3k
Shares

काठमाडौं ।

राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा.आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।

हाल अमेरिकामा रहेकी अनिताले उहीबाट राजीनामा दिएकी हुन् ।