प्रा.डा दिव्यश्वरी मल्लको निधन

24.3k
Shares

काठमाडौं ।

नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्रा.डा दिव्यश्वरी मल्लको निधन भएको छ। डा. मल्लको शनिबार बिहान निधन भएको हो। ९० वर्षीया डा .मल्ल केही दिनयता बिरामी थिइन्।

उनको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको डा योगेन्द्र शाक्यले जानकारी दिए। डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुन्।