बारामा बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

84
Shares

कठमाडौं ।

बाराको ३ नम्बरमा पक्की पुलबाट बस खोलामा  खस्दाँ ४ जना गम्भीर घाइते भएकाे छन्  । नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ गम्भीर घाइतेकाे प्रहरीले जानकारी दिएकाे छ ।

 दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकाे प्रहरीले जानकारी दिएकाे छ ।  दुर्घटनाको थप विवरण आउन बाँकी छ ।