म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ:  प्रचण्ड

462
Shares

काठमाडाैं  ।

सत्ता गठबन्धन परिवर्तनसँगै समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको जिकिर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्ड आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गर्नुभएको छ । नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै प्रचण्डले भन्नुभयो– …म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।

आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन, ठूलो कुरा हो । क्रानि्तकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ ।

माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउँदो नदी भएको समेत बताउनुभयो । …निरन्तरतामा रमाएर सि्थरतामा बस्न सक्दैन माओवादी । नयाँनयाँ परिसि्थति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अनि्तम दिन निरन्तरतामा क्रमभंगता भएको छ । माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो अरूको कसैको होइन ।

पुरा समाचार तलको लिंकमा क्लिक

एक वर्षमा ३ गठबन्धन, १३ पटक मन्त्रीमण्डल विस्ता