कांग्रेस पदाधिकारीको बैठक आह्वान

84
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ। महासमिति बैठकको विषय केन्द्रित छलफलका लागि बिहीबार नै बस्ने गरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो।

ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ। बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ।