राष्ट्रिय सभाको बैठक बस्दै

126
Shares

काठमाडौं ।

राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।