नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)

1.9k
Shares

काठमाडाैं ।

नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार १६ प्रहरीवरिष्ठ उपरीक्षकको सरुवा गरिएको हो ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका एसएसपीको काज सरुवा गरेका हुन् ।