एमाले संसदीय दलको बैठक आज पनि

0
Shares

काठमाडौं ।

नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। शनिबारदेखी सुरु भएको बैठक आज पनि बस्न लागेको हो।

बैठक बिहान ११ बजेदेखी संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालले जनाएको छ। बैठकमा शनिबार अध्यक्ष ओलीले आफनो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए।