टुडिखेलमा युवा महोत्सव सुरु


काठमाडौं ।

टुडिखेलमा युवा महोत्सव सुरू भएको छ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो ।

जसको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।