कोसीबाट राष्ट्रिय सभामा कांग्रेसका सिटौला निर्वाचित

0
Shares

काठमाडाैं ।

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेद्वार भएका उद्धव पौडेललाई पराजित गरेका हुन्। २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहतर्फबाट भने उनले मत पाउन सकेनन्।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पा । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई सत्ता गठबन्धले कोशीबाट उम्मेदवार बनाएको थियो।