न्याय सेवाका २१२ अधिकृतको सरुवा (सूचीसहित)

0
Shares

न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीको व्यापक सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय सेवा आयोगको बैठकले अदालतका ठूलो संख्याका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष हुन्छन्। सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दीनमणि पोखरेल छन्। सरुवा हुनेमा ७ उपसचिवस्तरका र २ सय १२ शाखा अधिकृतस्तरका कर्मचारी छन्।

सरुवा र बढुवाको सूची यसप्रकार छः