जडीबुटीको एक मसाज सेन्टरमा आगलागी

14
Shares

काठमाडौं ।

जडीबुटीको एक मसाज स सेन्टरमा आगलागी भएको छ । आज बिहान करिब साढे ३ बजे आगलागी भएकाे हाे ।

साे आगो एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएकाे छ । बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीकाे अनुमान छ । क्षतिको विवरण भने आइसकेको छैन ।