प्रभु इन्स्याेरेन्सको सीईओमा सन्चित बज्राचार्यको पुनः नियुक्त
न्यूज अफ नेपाल
२२ पुष २०८०, आईतवार १३:४०
0
Shares
काठमाडौं ।
प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सन्चित बज्राचार्य पुनः नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको ४३० औं बैठकले आगामी माघ १ गतेदेखी लागू हुने गरी उनलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।
प्रतिक्रिया