काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको बैठक बोलाएको छ।
राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
सत्ता गठबन्धन बैठक सकिए लगतै प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठक बलाएका हुन्। गठबन्धनमा भागबन्डा टुंग्याउन बिहानदेखि बालुवाटारमा बैठक बसिरहेको छ । कांग्रेस र माओवादीले आपसमा १० र ६ सीट बाँड्ने सहमति गरेका छन् ।











प्रतिक्रिया